update from facebook and website status
done
गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
election result is almost finished
गोरखा क्षेत्र नं. २ मा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले २६६६० मत ल्याएर विजयी
धनुषा-१ : उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि
उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी
ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी
समानुपातिकतर्फको २७,६१,१५९ मत गणना हुँदा रास्वपाले ल्यायो १३,८८,४२१ मत, प्रत्यक्षमा १०७ सिटसहित पहिलो, १८ स्थानमा अग्रता
t20